२० मंसिर २०८२, शनिबार

रहस्यमै १३ वर्षीया शालिनको हत्या


चितवन । रत्ननगर १० स्थित एकता शिशु कक्षा ८ मा अध्यनरत १३ वर्षीया शालिन पोखरेलको बलात्कारपछी हत्या गरिएको दाबी सहितअपराधमा संलग्न व्यक्तिलाई कानुनत सजाय माग राख्दै दबाबमुलक माग बढेकाे छ ।

गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ५ मुच्चोक घर भएकी १४ बर्षिया शालिन पोखरेल गत शनिबार बिहान चितवन स्थित होस्टेलको कोठामा मृत भेटिएकी थिइन्। चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ पढ्ने पोखरेल १२ गते शनिबार होस्टेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार