११ आश्विन २०८३, आईतवार

नेपाललाई तेस्रो झट्का, कुशल मल्ल आउट


काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ। नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ११ रन बनाएर कुशल मल्ल आउट भएका हुन् ।

आशिफ शेख ३४ रन बनाएर आउट भएका थिए। त्यस्तै, कुशल भुर्तेल शून्यमा आउट भए।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार