काभ्रेपलान्चोक । तेमाल गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालयको दुरुपयोग भएकाे पाइएकाे छ । वडा कार्यालयभित्रै रक्सी र हुक्का सहितकाे रात्री भोज गरेकाे पाइएकाे हाे ।
https://www.facebook.com/milijuli.khabar.3/videos/802288121737281/
प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार