२० मंसिर २०८२, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाड्नेकाे लर्काे… (फाेटाे फिचर)


काठमाडाैं । पछिल्लो समय रोजगारी र अध्ययनका लागि बिदेसिनेहरूको ताँती र तस्बिरले सामाजिक सञ्जालहरू भरिएका हुन्छन् । अध्ययनका लागि बिदेसिने सबैजसो युवाले उतै स्थायी बसोबास बनाउने गरेका छन्, जुन कम विडम्बनापूर्ण कुरा होइन ।

वैध–अवैध रूपमा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया जान चाहनेहरूमा पहाडीमूलका युवा बढी छन् । मधेशी युवामा यो लहर खासै छैन किनभने उनीहरूसँग जाने मन र पैसा छ, तर पहुँच छैन । बरु खाडी जान्छन् । तस्विरमा विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे देश छाड्नेकाे लर्काे:


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार