१७ माघ २०८२, शनिबार

प्रसुति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, महिला नियन्त्रणमा


काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।

थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट २६ दिनको चोरी भएको बच्चा भेटिएको छ ।सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले बच्चा लिएर जादै गरेको फुटेजको आधारमा अनुसन्धान अधिकृतहरुले खोजी गरेका थिए ।

महिलासंग्ग प्रहरीले घटनावारे थप अनुसन्धान गरिराखेको छ ।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार