१७ माघ २०८२, शनिबार

दोलखा केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौं। दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार