१८ माघ २०८२, आईतवार

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्नेच्युडको भूकम्प


काठमाडौं। बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार