१८ माघ २०८२, आईतवार

संस्थापक अध्यक्ष ‘कृष्णप्रसाद भट्टराई होइनन्’ भन्दै आङकाजी शेर्पा पत्रकार महासंघको कार्यालयमा


काठमाडाैं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष ‘कृष्णप्रसाद भट्टराई होइनन्’ भन्दै आङकाजी शेर्पा पत्रकार महासंघको कार्यालयमा पुगेछन् । यो कुनै जाति विशेषको कुरा होइन् ।

आङकाजीलाई कसले रोक्ने हो रोक्नुस् । छलफल तथ्य र तर्कका आधारमा गर्ने हो र गर्नुपर्छ, जाति विशेषका आधारमा होइन ।


प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार