२० मंसिर २०८२, शनिबार

अबुधाबीमा पहिलो हिन्दु मन्दिर मोदीले उदघाटन गर्ने


अबुधाबी । अबुधाबीमा पहिलो हिन्दु मन्दिर निर्माण सम्पन्न भएको छ । सो मन्दिरको उदघाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फागुन २ गते गर्नेछन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) को दुई दिने भ्रमण गर्ने र सो मन्दिर उदघाटन गर्ने कार्यक्रम रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार