१० पुष २०८१, बुधबार

उपकुलपति नियुक्तिबारे पूर्वउपकुलपतिहरूः राजनीतिबाट अतिक्रमण नहाेस !


काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे चार जना पूर्वउपकुलपतिहरूले आफ्ना भनाइ राखेका छन्। शुक्रबार पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनजंग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना भनाइ राखेका हुन्।

उनीहरूले त्रिभुवन विश्वविद्यालयमा दलगत राजनीतिबाट अत्यधिक अतिक्रमण हुने गरेको भन्दै त्यसबाट प्राज्ञिक कार्यक्रमहरू प्रभावित भइरहेका गुनासाहरू निरन्तर आइरहेको उल्लेख गरेका छन्।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?