२४ बैशाख २०८३, बिहीबार

रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता


मस्को । रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएको रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार जानकारी गराएका छन्।

रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले सीईसीको बैठकमा आगामी निर्वाचनमा चार जना उमेद्वार हुने बताएका छन् ।सीईसीले आगामी चुनावमा राष्ट्रपतिका लागि चार जना उम्मेदवारहरू दर्ता गरेको जनाएको छ । रुसको राष्ट्रपतीय निर्वाचन मार्च १५ देखि १७ सम्म हुनेछ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives