११ पुष २०८१, बिहीबार

निशुल्क स्वास्थ्य शिविर लिएर सभापति देउवाकाे गृह जिल्ला पुगे सांसद डा.सुनिल शर्मा


डडेल्धुरा । काँग्रेस नेता एवं संघिय सांसद माननीय डा.सुनिल शर्मा आफ्नो लगानी रहकाे काठमाडौं मेडिकल कलेजका डाकटरहरुकाे टिम सहित निशुल्क स्वास्थ्य शिविर लिएर डडेल्धुरा पुगेका छन् । डडेल्धुरा काँग्रेस सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला पनि हाे । यस अघि डा.शर्माले काठमाडौं मेडिकल कलेजका १६जना मेडिकल डक्टर सहितकाे टिम सहित अाफै उपस्थिति भएर दार्चुलाकाे सल्यशिखर नगरपालिकाकाे गाेकुलेश्वरमा र वैतडिकाे दाेगडाकेदार गाउपालिका, पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चाला गरिसकेका छन् । दार्चुला र वैतडिमा गरि करिव ७ हजार हाराहारिमा विरामिहरुकाे स्वास्थ्य चेकजाच गरिसकेकाे काठमाडौं मेडिकल कलेज निशुल्क स्वास्थ्य सिविर सञ्चालन टिमका संयाेजक नारायण दाहलले वताए ।

स्वास्थका क्षेत्रमा राज्यकाे गलत नितीका कारण पिछडिएका दुर्गम ठाउमा गरिव जनताहरुले स्वास्थ्य सेवाकाे पहुचवाट वञ्चित हुनु पर्ने अवस्था रहेकाे भन्दै डा.शर्माले वर्तमान प्रचण्ड सरकारकाे गलत नितीले राज्य अपराधीकरण तर्फ उन्मुख भइरहेकाे वताए । डा.शर्माले सरकारले मेडिकल जनशक्ति उतपादनमा जाड दिने र साेहि अनुसार सरकारकाे नीति वनाएर अगाडि वढे दुर्गम टाउमा जनशक्ति अभाजकाे समस्या समाधान हुँदै जाने र हरेक नेपालीलाएरई १०लाखकाे विमा गर्ने नितीगत व्यवस्था गरे सर्वसुलभ र निशुल्क स्वास्थ्य सेवा जनताले पाउने दावि गरे । डा.शर्माले विगत १हप्ता देखि सुदुरपश्चिमका दार्चुला,वैतडिका दुरदराजका गाउमा जनतालाई निशुल्क स्वास्थ्य शिविर चलाएर स्वास्थ उपचारकाे सुविधा पुर्याइरहेका छन् ।

आज डडेल्धुरामा २५२७ जना विरामिहरुकाे स्वास्थ्य चेकजाच गरिएकाे स्वास्थ्य शिविर टिमका संयाेजक नारायण दहालले वताए । अब टिकट वितरण सकिकेकाे छ, २५२७ टिबट वित,ण भएकाे छ, अब १घण्टामा शिविर सकिने संयाेजक, दाहलले वताए । अमरगढि नगरपालिकाकाे अायाेजनामा काठमाडौं मेडिकल कलेजकाे प्राविधिक सहयाेगमा निशुल्क स्वास्थ शिवर चलाईकाे हाे, डडेल्धुरा त म अाफै अावद्ध पार्टिका सभापतिकाे पनि गउह जिल्ला । विरामि पनि प्रसस्तै भए । शिविर वाट अपरेसनका लागि रिफर भएका सवै विरामिकाे अाैषधिक खर्च वाहेक सवै उपचार काठमाडौं मेडिकल कलेजमा निशुल्क गरिने केएमिका संचालक संघिय सांसद शर्माले वताए ।

फागुन १२गते काठमाडौं मेडिकफ कलेज सिंनामंगलमा सम्पर्क मिति दिइएकाे छ । हामी निशुलणक उपचार गर्छाै, सांसद शर्माले उद्घाटनका क्रममा भने ।स्वास्थका क्षेत्रमा राज्यकाे गलत नितीका कारण पिछडिएका दुर्गम ठाउमा गरिव जनताहरुले स्वास्थ्य सेवाकाे पहुचवाट वञ्चित हुनु पर्ने अवस्था रहेकाे भन्दै डा.शर्माले वर्तमान प्रचण्ड सरकारकाे गलत नितीले राज्य अपराधीकरण तर्फ उन्मुख भइरहेकाे वताए । डा.शर्माले सरकारले मेडिकल जनशक्ति उतपादनमा जाड दिने र साेहि अनुसार सरकारकाे नीति वनाएर अगाडि वढे दुर्गम टाउमा जनशक्ति अभाजकाे समस्या समाधान हुँदै जाने र हरेक नेपालीलाएरई १०लाखकाे विमा गर्ने नितीगत व्यवस्था गरे सर्वसुलभ र निशुल्क स्वास्थ्य सेवा जनताले पाउने दावि गरे । डा.शर्माले विगत १हप्ता देखि सुदुरपश्चिमका दार्चुला,वैतडिका दुरदराजका गाउमा जनतालाई निशुल्क स्वास्थ्य शिविर चलाएर स्वास्थ उपचारकाे सुविधा पुर्याइरहेका छन् ।

आज डडेल्धुरामा २५२७ जना विरामिहरुकाे स्वास्थ्य चेकजाच गरिएकाे स्वास्थ्य शिविर टिमका संयाेजक नारायण दहालले वताए । अब टिकट वितरण सकिकेकाे छ, २५२७ टिबट वित,ण भएकाे छ, अब १घण्टामा शिविर सकिने संयाेजक, दाहलले वताए ।अमरगढि नगरपालिकाकाे अायाेजनामा काठमाडौं मेडिकल कलेजकाे प्राविधिक सहयाेगमा निशुल्क स्वास्थ शिवर चलाईकाे हाे, डडेल्धुरा त म अाफै अावद्ध पार्टिका सभापतिकाे पनि गउह जिल्ला । विरामि पनि प्रसस्तै भए । शिविर वाट अपरेसनका लागि रिफर भएका सवै विरामिकाे अाैषधिक खर्च वाहेक सवै उपचार काठमाडौं मेडिकल कलेजमा निशुल्क गरिने केएमिका संचालक संघिय सांसद डा.सुनसल शर्माले वताए ।फागुन १२गते काठमाडौं मेडिकफ कलेज सिंनामंगलमा सम्पर्क मिति दिइएकाे छ । हामी निशुलणक उपचार गर्छाै, सांसद शर्माले उद्घाटनका क्रममा भने ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?