१८ माघ २०८२, आईतवार

कोशी सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु


काठमाडौं। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ । विराटनगरको विग होटेलमा सरकार आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हो ।

त्यस्तै, ६ माघमा प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार