१९ माघ २०८२, सोमबार

मृत अवस्थामा फेला


काठमाडौं । जाजरकोट, छेडागाड नगरपालिका-४ ठाँटी जिउला बस्ने ७१ वर्षीय जसवीर बुढा सोही ठाउँस्थित जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान घरबाट जंगलमा काठ काट्न गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

दाङ, लमही नगरपालिका-५ रातोडाँडा डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१९ घर भएका २१ वर्षीय अजित गुरूङ आफ्नै डेरा कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार