२० मंसिर २०८२, शनिबार

रंगशाला बन्छ हाम्रै पालामा


रेणु दाहाल,मेयर भरतपुर महानगरपालिका

रंगशाला बन्छ हाम्रै पालामा ।आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रथम चरणका लागी रु ७५ करोड बराबर लागत अनुमानको ७० % प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ । क्रीकेट खेलको बिकासमा यसले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।बागमती प्रदेशका माननिय मुख्यमन्त्रीज्यु एंव बागमती प्रदेश सरकारलाई बिशेष आभार सहित भरतपुर महानगरपालिकाको तर्फ बाट धन्यवाद ब्यक्त गर्दछौं।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार