२५ बैशाख २०८३, शुक्रबार

हिमपातले हुम्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध


काठमाडौं। हिमपातका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। आइतबार बिहानदेखि हिमपात भएको थियो।

विमानस्थलको रनवेमा हिउँ जमेकोले हवाई सेवा अवरुद्ध भएको हो। घाम लागेपछि सोमबार दिउँसो रनवेमा जमेको हिउँ पग्लिए पनि हावा चलेका कारण उडान हुन सकेको छैन।

हवाई सेवा अवरुद्ध हुँदा यहाँबाट सुर्खेत, नेपालगञ्ज जाने तथा सिमकोट आउनुपर्ने यात्रु मर्कामा परेका छन्।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives