११ पुष २०८१, बिहीबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति


काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७२ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६८ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८४ रुपैयाँ रहेको छ ।

त्यसैगरी, साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ रहेको छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?