२४ बैशाख २०८३, बिहीबार

यात्रुको पैसा चोरेको आरोपमा त्रिभुवन विमानस्थलबाट लोडर पक्राउ


काठमाडौं। यात्रुको पैसा चोरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लोडर पक्राउ परेका छन् ।  थाइल्यान्डको बैंकक उड्न लागेका यात्रुको पैसा चोरेको आरोपमा उनलाई पक्राउ गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा विमानस्थलमा नेपाल वायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार पक्राउ परेका हुन्।

उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives