१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज तीन खेल हुँदै छन् । बिहान सवा ९ बजे कीर्तिपुर मैदानमा एपीएफ र मधेश प्रदेशले खेल्नेछन्।

यही समयमा मूलपानी क्रिकेट मैदानमा कोशी र आर्मीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै भैरहवामा बिहान ९ बजे हुने खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने छन्।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार