२८ पुष २०८१, आईतवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सीईओ खतिवडाले दिए राजीनामा


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् ।

खतिवडाको राजीनामा १ माघदेखि लागु हुनेगरी बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । त्यस्तै, अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो ।

उनले ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त भएका थिए ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार