२५ बैशाख २०८३, शुक्रबार

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा कारोबार भएको सुन आज पनि तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives