१ पुष २०८२, मंगलवार

बालुवाटारमा समाजवादीको मोर्चाको बैठक जारी


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी छ ।

मोर्चामा आबद्ध दलका नेताहरु सहभागी बैठकमाआगामी राष्ट्रिय सभा निर्वाचन र नेकपा नेताविरुद्ध भएको पक्राउ पुर्जी जारी, मोर्चाको गतिविधिका विषय लगायत सरकारको एक वर्षको समीक्षाका मा छलफल भइरहेको छ।

यसअघि मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो । मोर्चामा नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको शीर्ष नेताहरुले २०८० असार ४ गते समाजवादी मोर्चा गठन गरेका थिए ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार