१९ मंसिर २०८२, शुक्रबार

जनता समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान


काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । उनका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको तीन महिने अभियानको समीक्षासहित समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो ।

त्यस्तै, यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार