१९ मंसिर २०८२, शुक्रबार

न्यूरोडको सुन पसलमा छापा – ५ किलोभन्दा बढी सुन बरामद


काठमाडौं। प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर ५ किलोभन्दा बढी सुन बरामद गरेको छ ।

त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।

 


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार