२५ बैशाख २०८३, शुक्रबार

जेलमा रहेका पूर्वगृहमन्त्री खाँणलाई कांग्रेसले गर्‍यो सम्मान


काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ । नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका खाँडलाई शनिवार सम्मान गरिएको हो ।

उक्त पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् भने रामकृष्ण रुपन्देही कांग्रेस सभापति पनि हुन् । त्यस्तै, उच्च अदालत पाटनमा शुक्रवार आदेश दिने क्रममा नेपाली उच्च अदालत पाटनमा शुक्रवार आदेश दिने क्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा दुई न्यायाधीशबीच मत बाझिएको थियो। कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा दुई न्यायाधीशबीच मत बाझिएको थियो ।

त्यसैगरी, पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा वैशाख २७ गते निवासबाटै प्रहरीले पक्राउ गरेको थियो भने सभापति देउवाले ‘अदालतबाट अभियोग पुष्टि भई नसकेको’ भन्दै खाँणले न्याय पाउने बताउँदै आएका छन् ।

 


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives