२८ पुष २०८१, आईतवार

प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद बैठक जारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रीपरिषद बैठक बोलाएका छन। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री निवास वालुवाटारमा जारी छ ।

बैठकले भूकम्प पछिको अवस्थामा आवश्यक निर्णय लिने बताईएको छ।

प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार