२६ बैशाख २०८३, शनिबार

लक्ष्मीपूजाको दिन घर जल्दा लाखौं क्षति, मोरङमा ४ प्रहरीसहित २८ जना घाइते


मोरङ। उर्लाबारी नगरपालिका–७ स्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा गएराति लागेको आगो निभाउने क्रममा चार प्रहरीसहित २५ जना घाइते भएका हुन् ।घाइतेहरूको झापाको बिर्तामोड, विराटनगर, उर्लाबारीको गोदावरी तथा अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

सुन पसलभित्र आगलागी भएपछि सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । आगलागीको कारण भने अझै खुलेको छैन ।


प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives