२७ पुष २०८१, शनिबार

सन्दीपको मुद्दामा बहस नोट माग्नेबारे छलफल, आदेश हुन बाँकी


काठमाडौं। सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट माग्ने विषयमा छलफल भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले बहस नोट माग्ने विषयमा छलफल गरेपनि कुनै आदेश भने भई नसकेको बताइएको छ । त्यस्तै, एक कानून व्यवसायीका अनुसार बहस नोट माग्ने आदेश भएको अवस्थामा आगामी पेशी अन्य न्यायाधीशको इजलासमा पर्ने सम्भावना समेत रहने छ ।

 


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार