८ आश्विन २०८३, बिहीबार

मुख्यमन्त्री बने लगत्तै काठमाडौंमा भेटघाटमा कार्की: शेखरको बधाई,देउवालाई भेटे, ओलीले भोलिमात्रै भेट्ने !


काठमाडौंः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की मुख्यमन्त्री बने लगत्तै काठमाडौंमा नेताहरुसँग भेटघाटमा व्यस्त बनेका छन्। उनले सुरुमा कांग्रेस नेता डा.शेखर कोइरालासँग भेटेका थिए कोइराला निवास टोखा पुगेका कार्कीलाई कोइरालाले बधाई दिएका थिए ।

उनले सभापति देउवालाई सिन धुम्वाराहीस्थित निवास पुगेर भेटेका थिए । एमाले अध्यक्ष केपि शर्मा ओलीसँग भने भोलि विहान मात्रै भेट्ने भएका छन् । उनी एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

 


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार