२७ पुष २०८१, शनिबार

राष्ट्रपति पौडेललाई राजीनामा दिन कमल थापाको आग्रह


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिन आग्रह गरेका छन् ।

उनले कोशी प्रदेशको मुख्यमन्त्री छान्ने प्रक्रियामा राष्ट्रपति पौडेलले हस्तक्षेप गरेको टिप्पणी गर्दै राजीनामा दिनपर्ने बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

 


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार