२२ मंसिर २०८२, सोमबार

न्युयोर्क आइपुगे प्रधानमन्त्री प्रचण्ड


सेप्टेम्बर १७ न्युयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आइतबार अमेरिका आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोक बहादुर थापा लगायतले स्वागत गरेका छन् ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार