२७ बैशाख २०८३, आईतवार

पार्टीको झण्डा तीन दिन आधा झुकाउने एमालेको निर्णय


२६ भदाै, काठमाडाैँ। नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सबै कार्यालयको झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बिहान आकस्मिक बसेको एमाले सचिवालय बैठकले सो निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेता ज्ञवालीका अनुसार देशका सबै पार्टी कार्यालय, प्रदेश र इलाममा पार्टीको झण्डा तीन दिनसम्म झुकाइने छ ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives