२४ बैशाख २०८३, बिहीबार

अब आर्थिक क्रान्ति कांग्रेसको मुल एजेन्डाः प्रकाशमान सिंह


७ भदाै, काठमाडाैँ । कांग्रेस नेता प्रकाशमान सिंहले जुन राजनीतिक दलले ईतिहास बनाउन सकेको छ उस्ले लै ईतिहासको कुरा गर्ने बताउनु भयको छ । जुन पाटले ईतिहासै बनाउन सकेका छैन तिनले कांग्रेस ईतिहासको मात्रै कुरा गर्छ भन्ने आरोपको पछि नलाग्न आग्रह गर्नु भयको छ । कांग्रेसको ईतिहास छ ईतिहास को कुरा पनि गर्छ जन चाहाना अनुरुप बदलिएको समय अनुसारको कार्यक्रम पनि लियर जाने समेत बताउनु भयको छ ।

केही हुँदै भयन पुरानो पाटिले केही गरेरन भन्नेहरुको पछि नलागि जन चाहान अनुरप सबै काम गर्न नसके पनि पछिको बिकास र प्रगति लाई ख्याल नठान्न समेत आग्रह गर्नु भयको छ। अब आर्थिक क्रान्ति कांग्रेस को मुल एजेन्डा रहनु पर्ने समेत बताउनु भयकोछ पाटि भित्र न्याय भयन भन्ने कुरा उठिरहेको छ भन्दै समान अवसर को ब्यवस्थापन मा कांग्रेस ले ध्यान दिनु पर्ने समेत बताउनु भयकोछ काम गर्ने र गरिखाने वातावरण निर्माण गर्न कांग्रेसले ध्यान दिने समेत बताउनु भयकोछ धा्य। आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं तीन मा आयोजित कार्यक्रम मा बोल्दै नेता सिहले उक्त कुरा बतनउनु भयको छ ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका निर्वाचित जन प्रतिशतले गर्ने कामले कांग्रेस लाई हेर्ने धारणा तय गर्ने भयकाले जिम्मेवार पुर्ब काम गर्नु वर्ने बतायनु भयकोछ त्यसतै गरि बाग्मति प्रदेश सभापति ईन्द्र बानियाँले पाटिको जिम्मेवार मा रहेकाले आआफ्नो ठाउँ बाट जिम्मेवार बोद गरेर पाटि संगठन मजबुत बनाउन लाग्नु पर्ने बताउनु भयकोछ कार्यक्रम मा काठमाडौ सभापति सबुझ बानियाँ माननीय सन्तोष चालिसे लगायत ले बिचार राख्नु भयको थियो ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives