२५ बैशाख २०८३, शुक्रबार

सिङ्गापुरको राष्ट्रपतीय निर्वाचनका लागि तीन जना उम्मेदवारहरु योग्य


१ भदाै, एजेन्सी । सिङ्गापुरको राष्ट्रपति निर्वाचनका लागि तीन जना उमेद्वार योग्य देखिएका छन् । निर्वाचन समितिले शुक्रबार वरिष्ठ लगानीकर्ता एनजी कोक सोङ, पूर्व वरिष्ठ मन्त्री शान्मुगरत्नम थर्मन र राष्ट्रिय ट्रेड युनियन कांग्रेसका पूर्व आय प्रमुख तान किन लियानलाई योग्यताको प्रमाणपत्र जारी गरेको छ।

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले अगस्ट २२ मा मनोनयन गर्ने दिन तय गर्दै राष्ट्रपति चुनावको रिट जारी गरेका छन् ।
राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर १ मा हुँदैछ ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives