१ माघ २०८१, मंगलवार

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे केपी ओली


३१ श्रावण, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो राष्ट्रपति पाैडेलसँग वार्ताका लागि अध्यक्ष ओली राष्ट्रपति निवास शितल निवास गएका थिए । राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको बताइएको छ ।

भेटमा समसामयिक विषयमा छलफल भएको पनि बताइएको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार