२ माघ २०८१, बुधबार

मध्यराती एलओडी क्लबमा राजश्व अनुसन्धान विभागको छापा


३० श्रावण, काठमाडाैँ । राजश्व अनुसन्धान विभागको टोलीले काठमाडाैँको ठमेलमा रहेको एलओडी क्लबमा छापा मारेको छ ।

गत शुक्रबार ग्राहक बनेर विभागको टोली नै एलओडी पुगेर छापा मारी केही कागजात नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।

शुक्रबार राती २ बजे पुगेको टोली बिहानसम्म बसेर खोजतलास गरेको बताइएको छ ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार