२ माघ २०८१, बुधबार

सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका कुनै मुद्दाको सुनुवाइ नहुने


३० श्रावण, काठमाडाैँ । सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालत प्रशासनले दिएको जानकारी अनुसार सर्वोच्चका पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधन भएका कारण आजका लागि तोकिएका मुद्दाको सुनुवाइ नगरिने भएको हो ।

पूर्वन्यायाधीश उपाध्यायको सोमबार राति निधन भएको हो।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार