८ पुष २०८१, सोमबार

आफू नै कोशी प्रदेशको मुख्यमन्त्री बन्ने उद्धव थापाको दाबी


१६ श्रावण, विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका हुन् ।

उनले कोशीमा सत्ता गठबन्धनकै सरकार बन्ने बताउँदै नेतृत्व आफूले गर्ने दाबी गरे ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?