१७ माघ २०८२, शनिबार

सुन तस्करी प्रकरणमा राप्रपाले संसद अवरोध गर्ने


१० श्रावण, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध गर्ने भएको छ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट १०० किलो सुन भित्रिएको घटनामा राप्रपाले संसद अवरोध गर्ने भएको हो ।

तर, राप्रपाले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा भने नमाग्ने बताइएको छ ।

राप्रपका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न दिने पक्षमा नरहेको बताएका छन् ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार