३० बैशाख २०८३, बुधबार

सार्वजनिक यातायातका चालक र सहचाकलाई अब ड्रेस र परिचय पत्र अनिवार्य गरिने


७ श्रावण, काठमाडाैँ । सार्वजनिक यातायातका चालक र सहचाकलाई अब ड्रेस र परिचय पत्र अनिवार्य गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार सार्वजनिक यातायातका कर्मचारीलाई ड्रेस,परिचयपत्र र सवारी साधनको सफाइ अभियान सुरू गरेको छ । यसै अन्तर्गत देशभरका चालक र सहचाकलाई अब ड्रेस र परिचय पत्र अनिवार्य गरिने भएको हो ।

यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा मन्त्री प्रकाश ज्वालाले सवारी चालक र सहचालकलाई परिचय पत्र र ड्रेस हस्तान्तरण गरेका हुन् ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives