३० बैशाख २०८३, बुधबार

नेपाल प्रहरीका ६४ जना वरिष्ठ सई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस (नाम सहित)


७ श्रावण, काठमाडाैँ । नेपाल प्रहरीका ६४ जना वरिष्ठ सई बढुवाका लागि सिफारिस भएको छ  ।

प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूचीको शीर्ष स्थानमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा रहेका छन् ।

त्यसैगरी, दोश्रो नम्बरमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक छन् ।

बढुवाका लागि सिफारिस भएका वरिष्ठ सईको नाम हेर्न यहाँ क्लिक गर्नुहोस्


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives