३१ बैशाख २०८३, बिहीबार

अध्यक्ष ओली कम्बोडिया प्रस्थान


३ साउन, काठमाडौं । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका का लागि एमाले अध्यक्ष ओली हिजो राति कम्बोडिया प्रस्थान गरेका छन् ।

पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई को जिम्मा लगाउदै एमाले अध्यक्ष ओली हिजो राति त्यसतर्फ प्रस्थान गरेका छन् ।
ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives