१७ माघ २०८२, शनिबार

महामन्त्री थापाको प्रस्ताव: वर्षमा दुई केन्द्रीय समिति बैठक उपत्यका बाहिर (प्रस्ताव सहित)


काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले एक वर्षमा बस्ने बैठकको मिति प्रस्ताव गरेका छन् । आजबाट सुरु केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव गरेका हुन् ।

उनले प्रत्येक दुई महिनामा बैठक गर्ने भन्दै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका हुन् । उनले अगाडि भने, वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहिर गर्ने प्रस्ताव गरेका छन् ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार