१७ माघ २०८२, शनिबार

कांग्रेस बैठक लाइभ हुने


२ ,श्रावण ,काठमाडौँ ।  आजबाट सुरु हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएको छ । कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रशारण हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठक १ बजे सानेपामा सुरु हुनेछ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार