३१ बैशाख २०८३, बिहीबार

घट्यो सार्वजनिक यातायातको भाडा


१ ,श्रावण ,काठमाडौँ ।सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ।

स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ ।
स्वचालित प्रणालीअनुसार आइतबार बेलुका देखि डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको छ।
सोहि अनुरुप विभागले यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशत भाडा घटाएको छ। यस्तै मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives