१६ माघ २०८२, शुक्रबार

ललिता निवासकाण्डका आरोपितलाई थप ५ दिन हिरासत


३१ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात किर्तेगरेको उजुरीमाथि अनुसन्धानको लागि थुनामा राख्न अनुमति दिएको छ ।

गैरकानूनी रुपमाआफु हरु लाइ थुनामा राखिएको दावी गर्दै मिन बहादुर गुरुङ लगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आइतबार नै सुनुवाइ भएको छ ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार