३१ बैशाख २०८३, बिहीबार

बालुवाटार पुगेर विप्लवले दिए प्रधानमन्त्रीलाई समवेदना


३० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।
बिहान बालुवाटार पुगेर नेकपाका महासचिव विप्लव  ,  प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री लगायत उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् ।
भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका थिए ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives