१६ माघ २०८२, शुक्रबार

३० गतेसम्मका लागि प्रधानमन्त्री प्रचण्डका राजनीतिक कार्यक्रम स्थगित


२८ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक कार्यक्रम स्थगित भएका छन् ।

आउँदो ३० गतेसम्मलाई  प्रधानमन्त्री प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाट स्थगित गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड अहिले श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका छन् । बुधबार उनकी पत्नी सीता दाहालको निधन भएको थियो । हिजो नै उनको अन्तिम संस्कार पनि सकिएको छ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार