३१ बैशाख २०८३, बिहीबार

प्रचण्डपत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले अर्पण गरे श्रद्धाञ्जली


२७ असार, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दाहाललाई श्रद्धाञ्जली अर्पण समेत गरेका  छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।’

सीता दाहाललकाे आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएकाे थियाे।

 


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives