१६ माघ २०८२, शुक्रबार

राष्ट्रियसभा बैठक स्थगित


२७ असार, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठक बिहीबार बिहान ११ः०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार